निशुल्क अत्यावश्यक औषधी वितरण सेवा

तपशिलका औषधीहरु निशुल्क रुपमा वितरण गरिन्छ। विहान १०:०० बजे देखि ३:००(उपचार गरिएका विरामीहरु सम्म लाई)

अत्यावश्यक औषधीहरुः-

१.अविपत्तिकरचुर्ण

२.हिंग्वाष्टक चुर्ण

३.महायोगराजगुग्गुल

४.महानारायण तेल

५.सितोपलादि चुर्ण

६.टंकण भष्म

७.गन्धक रसायन

८.बालामृत

९.मृगमदासव

१०.सर्पगन्धाघ्न वटी

११.खदिरादि वटी

१२.षडविन्दु तेल

१३.योगराज गुग्गुल

१४. त्रिफला चुर्ण

१५.महाशंख वटी

१६.विल्वादि चुर्ण

१७.जात्यादि तेल

१८.कैशोर गुग्गुल

१९.चन्द्रप्रभावटी

२०.त्रिफला चुर्ण

२१.अश्वगन्धा चुर्ण

२२.पुष्यानुग चुर्ण

२३.महासुदर्शन चुर्ण

 

 

(मातृ शिशु सुरक्षार्थ कार्यक्रम (स्तन्यबर्धक दुग्धबर्धक औषधीहरु)

१.शतावरी चुर्ण

२.ज्वानो चुर्ण

३. दशमुल तेल

 

 

                          जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम

१.अश्वगन्धा चुर्ण

२.आमलकी चुर्ण

३.महानारायण तेल

४.दशमुल तेल

 



© 2024 Copyright : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र , मकवानपुर ,नेपाल
Developed By: CodeFusion Technologies Pvt. Ltd.