भिजन / मिसन

स्वस्थस्य स्वास्थ्य रक्षणं ,आतुरस्य विकार प्रशमनं च ।।   स्वस्थ व्यक्तिको स्चास्थ्य रक्षा गर्नु र अस्वस्थ व्यक्तिको रोगको उपचार गर्नु  मुख्य उद्देश्य लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरले बागमती प्रदेश सरकारको निर्देशनमा रही आयुर्वेद तथा वैकल्पिक चिकित्सा माध्यमबाट शाररिक, मानसिक र अध्यात्मिक  रुपमा स्वस्थ नागरिक  तथा स्वस्थ्य समाज निर्माण गर्ने हो।

© 2024 Copyright : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र , मकवानपुर ,नेपाल
Developed By: CodeFusion Technologies Pvt. Ltd.